Advertisement Advertisement

एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल सेमिफाइनलमै रोकिएको छ।
शुक्रबार ओमानको अलअमेरतमा भएको पहिलो सेमिफाइनलमा नेपालमाथि युएईले ६ विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको छ।
पराजित भएको नेपाल सन् २०२५ मा हुने एसिया कपमा छनोट हुन असफल भएको छ।