Advertisement Advertisement

गायक राजेश पायल राई पक्राउ परेका छन् ।
मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई पक्राउ परेका हुन् ।
गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ ।
गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।