गृहमन्त्री रवि लामिछाने र धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएकाे छ ।
मेयर साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन्।