Advertisement Advertisement

पाल्पाको रामपुर नगरपालिका-४ र ५  पूर्वखोला गाउँपालिकाको वडा नं ६ हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ४० बढी घरगोठ जलेर खरानी भएका छन ।

आगलागीबाट करोडौंको धनमाल, अन्नपात जलेर नष्ट भएको छ ।  पूर्वखोलाको हेक्लाङमा २५ घरगोठ जलेकाजलेकाभने सयौं गाई भैंसी, बंगुर बाख्रा कुखुरा आगोले जलेका छन ।

आगालगीबाट मानवीय क्षति नभए पनि नगद, लत्ता कपडा, तथा खाद्यान्न जलेर करोडौंको नोक्सान भएको छ ।