Advertisement Advertisement

डढेलो निभाउन गएको दमकल नै जलेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेको हो नगरपालिकाको लु१ग ३४९ नम्बरको दमकलमा आगलागी भएको छ ।  तिलोत्तमा–८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा आगलागी हुँदा इन्जिनसहितका भाग जलेका छन् ।