पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो ।