Advertisement Advertisement

नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
१४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
अब नेपालले शनिबार कतारसँग खेल्नेछ ।
१० टोली सहभागी प्रतियोगिता विजेताले एसिया कप खेल्न पाउनेछ ।