Advertisement Advertisement

१६ अर्ब रुपैयाँ बढी ठगी गरेर फरार रहेका गितेन्द्रबाबु राई (जिबी) राई पक्राउ परेका छन् । यसअघि मलेसियामा लुकेर बसेको भनिएका राईलाई सिंगापुरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका राईलाई नेपाल ल्याउने तयारी गरिएको बुझिएको छ ।