Advertisement Advertisement

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । आइतबार दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ  कारोबार भइरहेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो ।

छापावाल सुन आज एकैदिन २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख२२ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।