बिहीबार प्रतितोला १२७९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २१०० रुपैयाँले बढेर एक लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजाबी सुन २१०० रुपैयाँले बढेर प्रतितोला एक लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।