Advertisement Advertisement

बुधबार सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ,मंगलबार प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले बढेर एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।