Advertisement Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । गएराति भएको खेलमा कोलकात्ताले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

आईपीएल क्रिकेटमा आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।