Advertisement Advertisement

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स गुजरात टाईटन्ससँग हारेको छ । गएराति भएको खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले हराएकाे हो । यो सिजनमा राजस्थानको यो पहिलो हार हो ।आईपीएलमा आज मुम्बई इन्डियन र रोयल च्यालेन्जर्स बेंगलूरु खेल्दैछन् । वाङखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।