Advertisement
Advertisement

Online सेवा सुरु गरेको केहि दिन नबित्दै TU को रिजल्ट हेर्ने वेबसाईट(www.tuexam.edu.np) 12 Class मा अध्ययनरत बर्ष १६ का विद्यार्थी Rohit Rokaya ले उक्त Site hack गरि आफ्नो Facebook id redirect गरेका छन् । उनका अनुसार अहिले सम्म सबै Data सुरक्षित रहेको जानकारी दिएका छन्। TU ले अनलाइन सेवा सुरु गरेसंगै यसले TU को वेबसाईटमा सुरक्षा चुनौती पनि थपिएको र अब लाखौं विद्यार्थीको संवेदनशिल डेटा समेत पाइने भएकाले TU को वेबसाइट ह्याकरको निशानामा पर्ने सम्भावना झनै बढेको छ । यसले गर्दा TU को वेबसाइटमा सुरक्षा चुनौती थपिएको र आफ्नो उद्देश्य यस बारेमा जानकारी अर्थात् Aware गराउनु मात्र रहेको जनाएका छन् । उनि भन्छन TU ले अनलाइन प्रणालीबाट आएका लाखौं कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ TU ले सफ्टवेयर बनाउदा सुरक्षाको पाटोलाई पनि बिशेष महत्व दिन अत्यन्त जरुरी छ। त्यसैले यस बारेमा TU गम्भीर हुनु जरुरी रहेको जनाएका छन् ।